कानुनले रोक्दा पनि बजारले टेरेन: प्रतिबन्धित प्लास्टिकका फूलमाला छ्यापछ्याप्ती
clickmandu.com · Sat Nov 07 06:56:03 UTC 2026

काठमाडौं । तिहारमा घर, पसल र मन्दिर सजाउन प्रयोग हुने प्लास्टिकका फूलमाला बजारमा खुलेआम बिक्री भइरहेका छन्।
सरकारले कानुन बनाएर आयात र बिक्रीमा प्रतिबन्ध लगाएको छ। तर बजारमा भने यसको कारोबार रोकिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)