कोहलपुर नगरपालिकाबाटै प्यान दर्ता सेवा सुरु
gorkhapatraonline.com · Sat Nov 07 07:04:17 UTC 2026

यसअघि नेपालगञ्जस्थित आन्तरिक राजस्व कार्यालय पुगेर लिनुपर्ने स्थायी लेखा नम्बर (प्यान) दर्ता सेवा अब बाँकेको कोहलपुर नगरपालिकाबाटै उपलब्ध हुने भएको छ ।
कोहलपुर क्षेत्रका व्यवसायीलाई प्यान दर्ता प्रक्रियामा सहजता प्रदान गर्ने उद्देश्यले नगरपालिकाबाटै सेवा सुरु गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)