१३ टन जिङ्क एस धुलोसहितको ट्रक नियन्त्रणमा, बिदाकै दिन आर्थिक चलखेलमा छोड्ने तयारीको आशंका
nepalpress.com · Sat Nov 07 07:06:02 UTC 2026

इटहरी। खरिद बिल र ट्याक्स बिलबिनै भारततर्फ तस्करी गर्न लागिएको १३ टन जिङ्क एस (Zinc Ash) धुलोसहितको ट्रक राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले उर्लाबारीबाट नियन्त्रणमा लिएको छ।
ना.६ ख १३४८ नम्बरको ट्रकमा रहेको उक्त जिङ्क एस धुलोको स्टक प्रमाणित नभएको र बिर्तामोडमा रहेको भनिएको कम्पनीसमेत नक्कली रूपमा खडा गरी बिल बनाएर भारततर्फ लैजान खोजिएको स्रोतको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)