महिला, बालबालिका मन्त्रीद्वारा कर्णाली प्रादेशिक रङ्गशालाको अनुगमन
ratopati.com · Sat Nov 07 07:10:51 UTC 2026
सुर्खेत । सङ्घीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले कर्णालीको प्रादेशिक रङ्गशालाको अनुगमन गरेकी छिन् ।
शनिबार बिहान वीरेन्द्रनगरस्थित रङ्गशालामा पुगेर अनुगमन तथा निरीक्षण गरेकी हुन्। यही रङ्गशालामा आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)