मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शाही सरकारका सय दिन, आफ्नै दल र मन्त्री असन्तुष्ट, सत्ता सञ्चालनमै प्रश्न ?

baahrakhari.com · Sat Nov 07 06:55:42 UTC 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सरकारको नेतृत्व सम्हालेको सय दिन पूरा हुँदा उनको आफ्नै दल, सरकारमा सहभागी मन्त्री र प्रमुख प्रतिपक्षी दलको आलोचनाको घेरामा परेका छन् ।

२०८३ साउन १३ गते मुख्यमन्त्रीको शपथ लिएका शाहीले कात्तिक २० गते सय दिन पूरा गरेका छन् । तर, सरकारको यो सुरुवाती अवधि प्रदेशको विकास, सुशासन र सेवा प्रवाहमा नयाँ गति दिनुभन्दा राजनीतिक समीकरण व्यवस्थापन, मन्त्रालयको भागबण्डा, सांसदहरूको स्वकीय सचिव फर्काउने जस्ता निर्णयमा केन्द्रीत भएको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)