मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित न्यायाधीश पाण्डे भन्छन् : फैसला सर्वसाधारणले बुझ्ने भाषामा हुनुपर्छ

reportersnepal.com · Sat Nov 07 07:04:16 UTC 2026

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले अदालतका फैसला आम नागरिकले सहजै बुझ्न सक्ने सरल र स्पष्ट भाषामा लेखिनुपर्ने बताएका छन् । फैसला बुझ्नकै लागि सर्वसाधारणले कानुन व्यवसायीकहाँ पुगेर थप खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको धारणा छ ।

शनिबार सिंहदरबारमा आयोजित संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पाण्डेले न्याय सम्पादनमा स्पष्टता, तार्किकता र कानुनी आधारको शुद्धतालाई विशेष महत्त्व दिनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)