राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु : प्रस्तावित न्यायाधीश पाण्डे
ratopati.com · Sat Nov 07 07:14:48 UTC 2026

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाड्ने गरेको बताएका छन् ।
शनिबार संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा आफ्नो न्यायिक निष्पक्षतामाथि उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले इजलासमा बसेपछि राजनीतिक विषय गौण हुने र प्रमाण तथा मिसिलका आधारमा मात्रै निर्णय गर्ने गरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)