मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युरोपको सङ्कट

ratopati.com · Sat Nov 07 07:15:00 UTC 2026

एक शताब्दीअघि मार्क्सले भन्नुभएको थियो, ‘पुँजीवादको विकास जति–जति बढ्छ, त्यसका आन्तरिक विरोधाभास पनि त्यति नै चुलिँदै जान्छन् ।’ आजको युरोप मार्क्सको त्यही विश्लेषणको जीवन्त प्रमाण हो ।

औद्योगिक क्रान्तिको उद्गम भनेर चिनिएको युरोप आधुनिक पुँजीवादको प्रयोगशाला र साम्राज्यवादको सबैभन्दा पुरानो केन्द्र मानिन्छ । तर आज आर्थिक स्थिरता, वि–औद्योगीकरण, युद्ध, सैन्यीकरण, सामाजिक असन्तुष्टि र दक्षिणपन्थी फासीवादको घेराबन्दीमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)