मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित न्यायाधीश पाण्डे भन्छन्- न्याय प्रणालीमा बटमदेखि टपसम्म सुधार गर्नुपर्नेछ

kendrabindu.com · Sat Nov 07 07:18:17 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायलयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन् । न्यायाधीशले राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर, राजनीतिक चप्पल बाहिरै खोलेर निष्पक्ष रूपमा न्याय दिनुपर्ने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)