जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी
arthadabali.com · Sat Nov 07 07:14:11 UTC 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी उत्पीडित समुदायबाट प्रतिनिधित्व गर्ने अग्रणी, महिला राजनीतिज्ञ र समावेशी तथा दिगो विकासका प्रबल पक्षधर हुन् । सीमान्तकृत समुदायको अधिकार, लैङ्गिक समानता, भू-अधिकार र वातावरण संरक्षणको क्षेत्रमा वर्षौँ लामो सामाजिक-राजनीतिक अनुभव सँगालेकी उनले नेपालको दिगो कृषि विकास, सामुदायिक वन व्यवस्थापन र जलवायु न्यायका पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)