मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानका राउटे समुदायसँग मन्त्री बादीको संवाद, जीविकोपार्जन र शिक्षालाई प्राथमिकता

kathmandupati.com · Sat Nov 07 07:21:42 UTC 2026

सल्यान – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका महिला तथा बालबालिकासँग भेटघाट तथा संवाद गरेकी छन्।

भेटका क्रममा मन्त्री बादीले राउटे समुदायको जीवनशैली, दैनिक आवश्यकता, जीविकोपार्जनका चुनौती तथा शिक्षा र स्वास्थ्यको अवस्थाबारे जानकारी लिएकी थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)