राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु : प्रस्तावित न्यायाधीश पाण्डे
barnanmedia.com · Sat Nov 07 07:25:05 UTC 2026

काठमाण्डु – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा राजनीतिक प्रभाव र पहुँचलाई पूर्ण रूपमा अलग राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको कुर्सीमा बसेपछि राजनीतिक विचार, सम्बन्ध र आग्रह–पूर्वाग्रहको कुनै अर्थ नहुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)