मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा आइजेनकोटलाई ६७ सांसदको समर्थन

baahrakhari.com · Sat Nov 07 07:28:00 UTC 2026

काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्नेबारे आइतबार निर्णय सार्वजनिक गर्ने बताएका छन् । निर्वाचनपछि विपक्षी नेता गादी आइजेनकोटलाई ६७ सांसदले समर्थन गरेपछि उनले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई ४६ सांसदको समर्थन छ भने सात सांसद तटस्थ छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)