सरस्वतीनगर टोलसुधार समितिले गर्यो टोलमा सरसफाइ [तस्बिरहरू]
hamrakura.com · Sat Nov 07 00:00:00 UTC 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ मा रहेको सरस्वतीनगर टोलसुधार समितिले तिहारको मौकामा टोलमा सरसफाइ अभियान चलाएको छ । समितिले लक्ष्मीपूजाको अघिल्लो दिन टोलका सडकमा सरसफाइ गरेको हो ।
समितिका अध्यक्ष बिनय ढकालले टोललाई सफासुग्घर राख्नका लागि सामूहिक रूपले सरसफाइ गरिएको बताए । उनले यो कार्यले टोलमा भाइचारा सम्बन्ध बढ्नुका साथै समस्याहरूका बारेमासमेत पनि सामूहिक रूपले समाधान गर्न सजिलो हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)