सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो
khabarhub.com · Sat Nov 07 07:49:00 UTC 2026

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सकिएको छ ।
सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा शनिबार बिहानदेखि भएको सुनुवाइ सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)