लैङ्गिक असमानता घटाउन काठमाडौं महानगरको काम परिणाममुखी- संसदीय अध्ययन समिति
kharibot.com · Sat Nov 07 07:45:00 UTC 2026

काठमाडौं । संघीय संसदीय अध्ययन समितिले लैङ्गिक असमानता घटाउन काठमाडौं महानगरपालिकाले परिणाममुखी काम गरेको निष्कर्ष निकालेको छ। समितिले महानगरपालिकाले प्रदान गर्ने सेवाका हरेक आयामको अभिलेख व्यवस्थित राख्न सुझाव दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)