गगनलाई महतको प्रश्न- अरूमाथि आरोप लाग्दा पद छाड्नुपर्ने, आफूमाथि लाग्दा चाहिँ किन आपत्ति ?
barnanmedia.com · Sat Nov 07 07:38:57 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टी सभापति गगन थापामाथि कटाक्ष छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै इतर पक्षका महतले अरूमाथि आरोप लाग्दा पदबाट हटाउनुपर्ने माग गर्नेहरूले आफूमाथि आरोप लाग्दा भने प्रतिवाद गर्नुको कारण के हो भन्दै प्रश्न गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)