छायाँनाथ राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना
hamrakura.com · Sat Nov 07 00:00:00 UTC 2026

मुगु। मुगुको मुगुम कार्मारोङ गाउँपालिका-५ पुलुमा छायाँनाथ राष्ट्रिय निकुञ्जको कार्यालय स्थापना गरिएको छ।
वन, वन्यजन्तु तथा जैविक विविधताको संरक्षणसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निकुञ्ज कार्यालय सञ्चालनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)