मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रस्तावित न्यायाधीश पाण्डे भन्छन् - अदालतमा आइसकेपछि राजनीतिक चप्पल बाहिरै खोलेर न्याय दिनुपर्छ

annapurnapost.com · Sat Nov 07 07:53:46 UTC 2026

काठमाडौं : सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेले न्यायालयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन्।

शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैं टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)