चीनमा नेपाली यू–१९ क्रिकेट टोलीको चौथो जित
baahrakhari.com · Sat Nov 07 08:12:08 UTC 2026
काठमाडौं । टीका शाहको अलराउन्ड प्रदर्शनमा नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा जारी बेल्ट एन्ड रोड सिरिजमा चौथो जित दर्ता गरेको छ ।
नेपालले शनिबार घरेलु टोली चीनलाई ८४ रनले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)