दाङमा महाकवि लक्ष्मीप्रसाद देवकोटा सांगीतिक साँझ
nagariknews.nagariknetwork.com · Sat Nov 07 08:03:00 UTC 2026

राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा ‘महाकवि देवकोटा साङ्गीतिक साँझ’ सम्पन्न गरेकाे छ।
दाङको घोराहीस्थित कौशी होटलमा राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा संगीतज्ञ गोविन्दराज श्रेष्ठ प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)