मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१० हजार पर्यटक भित्र्याउने लक्ष्यसहित कन्याममा चिया महोत्सव, दौडमा ३० हजारसम्म पुरस्कार

clickmandu.com · Sat Nov 07 08:22:25 UTC 2026

इलाम । चियाबारीको हरियाली, स्थानीय स्वाद र साहसिक दौडलाई एउटै उत्सवमा जोड्दै इलामको कन्याममा पहिलोपटक चिया महोत्सव आयोजना हुने भएको छ।

चियालाई उत्पादनको पहिचानमा मात्र सीमित नराखी पर्यटनसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्यसहित आगामी मङ्सिर ५ र ६ गते ‘प्रथम सूर्योदय चिया महोत्सव २०८३’ हुन लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)