मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीका मुख्यमन्त्रीले सार्वजनिक गरे १०० दिने उपलब्धि (सूचीसहित)

reportersnepal.com · Sat Nov 07 08:29:49 UTC 2026

सुर्खेत । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यो अवधिमा गरेका कामकारबाही सार्वजनिक गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)