दंगा नियन्त्रणमा सशस्त्र प्रहरीको तयारी तीव्र, आईजीपी पौडेलद्वारा विशेष निर्देशन!
barnanmedia.com · Sat Nov 07 08:27:36 UTC 2026

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले सम्भावित आन्दोलन, विरोध प्रदर्शन तथा शान्ति सुरक्षामा उत्पन्न हुनसक्ने चुनौती सामना गर्न आफ्नो तयारी तीव्र बनाएको छ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले दंगा नियन्त्रण रेजिमेन्टको स्थलगत निरीक्षण गर्दै त्यहाँ आयोजित दंगा नियन्त्रणसम्बन्धी अभ्यास तथा प्रदर्शन अवलोकन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)