मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यावधि चुनाव हारेपछि ट्रम्पले स्टिफन मिलरलाई बनाए चिफ अफ स्टाफ

kathmandupati.com · Sat Nov 07 08:33:57 UTC 2026

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई ह्वाइट हाउसको नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन् ।

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि ट्रम्पले प्रशासनमा गरेको यो नियुक्तिलाई थप आक्रामक नीतिको संकेतका रूपमा हेरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)