मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारबारे प्रचण्डको टिप्पणी- हिन्दी जासुसी फिल्मको जस्तो, कतिबेला के गर्छ थाहा छैन (भिडिओ)

nepalpress.com · Sat Nov 07 08:50:37 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा आफूहरूलाई सरकारबाट अपदस्त गरिएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ३५ वर्षमा केही भएन भन्ने विवेकहीन भाष्य बनाइएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)