मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन सरकार ढाल्न विदेशी खेल? सद्दाम हुसेन र लादेनको उदाहरण दिँदै एमाले उपाध्यक्ष 'बादल' को सनसनीपूर्ण चेतावनी!

barnanmedia.com · Sat Nov 07 08:44:45 UTC 2026

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पश्चिमी शक्तिहरूको स्वार्थअनुसार काम नगरे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकारसमेत संकटमा पर्न सक्ने दाबी गरेका छन्।

शुक्रबार, नोभेम्बर ६ मा एमाले दमक नगर कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै बादलले नेपालको आन्तरिक राजनीतिमा विदेशी शक्तिहरूको हस्तक्षेप बढ्दै गएको आरोप लगाए। उनले विदेशी स्वार्थ पूरा गर्न नसक्ने राजनीतिक दल र नेतृत्वलाई कमजोर बनाउने प्रयास हुने गरेको दाबीसमेत गरे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)