मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सन्तुलित र दिगो विकासमा प्रदेश सरकार लागिरहेको छ’

gorkhapatraonline.com · Sat Nov 07 08:46:54 UTC 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सन्तुलित र दिगो विकास गर्न प्रदेश सरकार लागिरहेको बताउनुभएको छ ।

आज शनिबार सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुदैं यस्तो बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार आफ्नो गतिमा स्थानीय सरकार र संघीय सरकारसँग समन्वय गरेर अघि बढिरहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)