करोडौँको लगानीमा खानेपानी आयोजना, गाउँमा अझै पानीको हाहाकार
gorkhapatraonline.com · Sat Nov 07 08:58:40 UTC 2026

। मुगुका ग्रामीण बस्तीमा करोडौँ रुपियाँ खर्चेर खानेपानी आयोजना निर्माण भइरहे पनि स्थानीय बासिन्दा अझै खानेपानीको समस्याबाट मुक्त हुन सकेका छैनन् । निर्माणमा ढिलाइ हुँदा सोरु गाउँपालिकाका बासिन्दाले आयोजना सुरु भएको वर्षौँ बितिसक्दा पनि सहज रूपमा खानेपानी उपभोग गर्न पाएका छैनन् ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुर्खेतको मातहतमा सञ्चालित सोरुकोट बृहत् खानेपानी आयोजनाको निर्माण समयमै सम्पन्न नहुँदा स्थानीयले समस्या भोग्नुपरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)