सर्वोच्चका प्रस्तावित न्यायाधीश डाँगीमाथि सांसदको प्रश्नैप्रश्न
ratopati.com · Sat Nov 07 08:58:32 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिस भएका उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको संसदीय सुनुवाइ सम्पन्न भएको छ । शनिबार सिंहदरबारमा भएको सुनुवाइमा सांसदहरुले न्यायालयमा मौलाएको विकृति, बिचौलियाको प्रभाव, फैसला कार्यान्वयनको दयनीय अवस्था र उनको व्यक्तिगत कार्यसम्पादनमाथि उठेका प्रश्नहरुको वर्षा गरे ।
सुनुवाइ समितिमा उपस्थित सांसदहरुले प्रस्तावित न्यायाधीश डाँगीलाई विशेषगरी दाङको तुलसीपुरमा भएको ‘ल्यान्ड पुलिङ’ (जग्गा एकीकरण) विवाद, फैसला उल्टी हुने शंकास्पद प्रवृत्ति र न्यायालयप्रतिको घट्दो जनविश्वासका विषयमा र्याखर्याख्ती पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)