रसुवाको आमाछोदिङ्मोमा उत्पादित बन्दा ढुवानीका लागि गाउँपालिका र विश्व खाद्य कार्यक्रम सहमति
deshsanchar.com · Sat Nov 07 06:01:12 UTC 2026

काठमाडौँ – रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा उत्पादित बन्दा ढुवानी गर्न विश्व खाद्य कार्यक्रम र गाउँपालिकाबीच सहमति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)