मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान, उद्घाटन सत्रलाई सम्बोधन गर्ने

deshsanchar.com · Sat Nov 07 07:39:46 UTC 2026

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार तुर्किए प्रस्थान गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)