राष्ट्रपति ट्रम्पले गरे इरानको हवाई प्रतिरक्षा उपकरण नष्ट गरेको दाबी
deshsanchar.com · Sat Nov 07 08:02:59 UTC 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच वार्ता जारी रहेको र होर्मुज जलडमरूमध्य खुल्दै गएको बताएका छन्। उनले उक्त मार्गबाट भइरहेको तेलको व्यापार पहिलेको तुलनामा निकै बढी भएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)