राजनीतिक चप्पल बाहिरै खोलेर न्याय दिनुपर्छ : पाण्डे
himalpress.com · Sat Nov 07 09:17:28 UTC 2026

काठमाडौँ – सर्वोच्च अदालतका लागि प्रस्तावित राजदूत जनक पाण्डेले न्यायलयमा राजनीतिक प्रभाव पर्न नदिने बताएका छन्।
शनिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा प्रस्तावित राजदूत पाण्डेले अदालतमा आइसकेपछि राजनीतिलाई सधैँ टाढै राख्नुपर्ने भन्दै राजनीतिक प्रभाव पर्न नदिने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)