खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)
gorkhapatraonline.com · Sat Nov 07 09:22:33 UTC 2026

तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालयमा सुरु भएको मेला तीन दिनसम्म अर्थात् कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा २७ वटा स्टल राखिएका छन् । स्टलमा सयपत्री फूल, आयुर्वेदिक औषधि तथा विभिन्न रैथाने खाद्य सामग्री बिक्रीका लागि राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)