मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसदको नाराबाजीपछि सुदूरपश्चिम प्रदेशसभा बैठक आधा घण्टालाई स्थगित

baahrakhari.com · Sat Nov 07 09:25:00 UTC 2026

धनगढी । प्रतिपक्ष दलले मुख्यमन्त्री खगराज भट्टको राजीनामा मागेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक शनिबार (कात्तिक २१) आधा घण्टाका निम्ति स्थगन गरिएको छ ।

यस दिन बैठक सुरु गरिएलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य विक्रम धामीले बजेटप्रति असन्तुष्टि जनाए । अपुरो र अपुष्ट बजेट ल्याइएको भन्दै उनले विरोध जनाएका हुन् । त्यसपछि सबै प्रतिपक्ष सांसदले आसनबाट उठेर विरोध जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)