सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो
barnanmedia.com · Sat Nov 07 09:34:24 UTC 2026

सर्वोच्च अदालतका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ ।
शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा २ जनाको सुनुवाइ भएको छ । यसअघि शुक्रबार दुई जनाको सुनुवाइ भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)