सरकारका कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै : प्रचण्ड
dcnepal.com · Sat Nov 07 09:41:40 UTC 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका कामकारबाही हिन्दी जासुसी सिनेमाजस्तै अपारदर्शी र अनिश्चित बनेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको शैलीमाथि गम्भीर प्रश्न उठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)