मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसकाे आधिकारिकता विवादमा बिचौलियासँग लेनदेनको आरोपबारे विश्वप्रकाश- हल्लाकै भरमा कुद्ने ?

nepalpress.com · Sat Nov 07 09:40:38 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया विधि, विधान, पद्धति र संविधानअनुसार इमानदारीपूर्वक सम्पन्न भएको दाबी गरेका छन्।

कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीको महाधिवेशन प्रतिनिधिहरूको योगदान र सहभागिताबाट महाधिवेशन सम्पन्न भएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)