त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
kendrabindu.com · Sat Nov 07 09:43:27 UTC 2026

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाका अनुसार विश्वविद्यालयअन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)