‘उल्टी’ फैसला भनेको के हो ? सर्वोच्चका प्रस्तावित न्यायाधीश डाँगीलाई ढुंगानाको प्रश्न
baahrakhari.com · Sat Nov 07 09:56:04 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद आनन्द ढुंगानाले सर्वोच्च अदालतका फैसलाको भाषा र व्याख्या सर्वसाधारणले बुझ्न नसक्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् । शनिबार (कात्तिक २१) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित गोकर्ण डाँगीसँग प्रश्न गर्दै उनले न्यायालयका फैसला सामान्य नागरिकले समेत सहजै बुझ्ने गरी लेखिनुपर्ने बताएका हुन् ।
ढुंगानाले एउटा मुद्दामा जिल्ला अदालतले चारजनालाई कैद सजाय सुनाएको उल्लेख गरे । पुनरावेदन अदालतले त्यसमध्ये दुईजनाको सजाय १८ महिनामा घटाएको अवस्थामा सर्वोच्चले ‘उल्टी’ भन्ने फैसला मात्र गरेको उदाहरण उनले प्रस्तुत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)