१३ टन जिङ्क एस धुलोसहितको ट्रक नियन्त्रण प्रकरण : सशस्त्रद्वारा स्वीकार, राजस्व कार्यालयद्वारा अस्वीकार
nepalpress.com · Sat Nov 07 10:02:08 UTC 2026

इटहरी । खरिद बिल र ट्याक्स बिलबिनै भारततर्फ लैजान खोजिएको १३ टन जिङ्क एस धुलोसहितको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । तर, ट्रक नियन्त्रणमा लिने विषयमा राजस्व अनुसन्धान कार्यालय इटहरीले भने आफ्नो कुनै भूमिका नरहेको बताएको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुजित सिंहले आफ्नो कार्यालय खारेज भइसकेकाले ट्रक नियन्त्रणमा लिने प्रक्रियामा कार्यालयको कुनै संलग्नता नरहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)