मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वाेच्चमा प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

reportersnepal.com · Sat Nov 07 10:02:27 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

शनिबार बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट उनीहरू नाम अनुमोदन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)