मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गौतमबुद्ध विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल

lokaantar.com · Sat Nov 07 09:44:24 UTC 2026

प्रतिनिधिसभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार सकारात्मक ढंगले अगाडि बढिरहेको बताएकी छन् ।

संसद्को शून्य, विशेष तथा आकस्मिक समयमा निरन्तर गौतमबुद्ध विमानस्थलको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले विमानस्थलका विषयमा फैलाइएका नकारात्मक भ्रम र आशंकाहरूलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)