घरेलु मैदानमा अब्बल प्रदर्शन गर्दै विश्वकपसम्म पुग्ने अवसर, यस्तो छ आगामी यात्रा
lokaantar.com · Sat Nov 07 10:01:53 UTC 2026
तीन पटक आईसीसी टी–२० विश्वकप खेलिसकेको नेपालले एकदिवसीय ढाँचाको विश्वकप खेल्ने अवसर भने पाएको छैन ।
नेपालजस्तो आईसीसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि एकदिवसीय विश्वकप मञ्चसम्म पुग्ने गतिलो अवसर हो, क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)