सर्वोच्चका लागि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदित
kendrabindu.com · Sat Nov 07 10:06:39 UTC 2026

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चार जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
शनिबार बसेको समितिको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)