मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी भूभागमा पर्दै छ आज पानी

baahrakhari.com · Sat Nov 07 10:13:19 UTC 2026

काठमाडौं । देशका केही स्थानमा आज (कात्तिक २१) वर्षाको पूर्वानुमान छ । शनिबार दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशका केही भूभागमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“२१ कार्तिक २०८३ (दिउँसो ३ः३० बजे) । हाल सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ आसपासका जिल्ला तथा गण्डकी प्रदेशको कास्की, म्याग्दी आसपासका जिल्लाका पहाडी भूभागमा मेघगर्जन/चट्याङसहित पानी पार्न सक्ने बादल विकास भएको देखिन्छ,” महाशाखाले भनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)