मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तिहार नजिकिएसँगै भक्तपुरमा फूलको मूल्य आकासियो, मखमली माला ९० रुपैयाँसम्म

kalakarmi.com · Sat Nov 07 10:07:26 UTC 2026

काठमाडौं- तिहार नजिकिएसँगै भक्तपुरमा मखमली र सयपत्री फूलको मूल्य बढेको छ ।

भाइटीका तथा तिहारका अन्य पूजाआजामा फूलमालाको माग बढेपछि बजारमा यसको मूल्यसमेत बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)