सर्वोच्चका प्रस्तावित चार न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन
barnanmedia.com · Sat Nov 07 10:30:07 UTC 2026

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन भएको छ ।
शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले चार जना प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)