मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

khabarhub.com · Sat Nov 07 10:37:57 UTC 2026

काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारका अवसरमा आज काठमाडौँको नारायणहिटी दरबार अगाडि ‘काग सम्मेलन’ आयोजना गरिएको छ ।

कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसको भूमिका तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सङ्गीतकर्मी सङ्घले २३ औँ सम्मेलन आयोजना गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)